Home Blog
News, Articles & Updates

Latest Blog Posts

Explore the latest news, educational articles, institutional activities and updates from Aandhikhola Polytechnic Institute.

From Our Institute

Recent Posts

Showing latest published articles
आधिखोला पॉलिटेक्निकको पुस्तकालय — घरमै बसेर पढ्न पाउने सुविधा

आधिखोला पॉलिटेक्निकको पुस्तकालय — घरमै बसेर पढ्न पाउने सुविधा

आधिखोला पॉलिटेक्निक इन्स्टिच्युटले अहिले नयाँ सुविधा ल्याएको छ — अब विद्यार्थीहरू पुस्तकालयबाट किताब लिएर घरमै बसेर पढ्न सक्ने भएका छन्। पहिले किताबहरू किताबालयमै पढ्नु पथ्र्यो, तर अहिले काम र समयको कमीलाई ध्यानमा राखेर यस्तो सुविधा सुरु गरिएको हो। यसले विद्यार्थीलाई पढ्न सजिलो बनाउँछ, परीक्षा नजिकिँदा घरमै आरामसँग तयारी गर्न मिल्छ। यहाँ विभिन्न विषयका किताबहरू छन् — इन्जिनियरिङ, विज्ञान, टेक्नोलोजी, साहित्य, अनि अन्य धेरै किताबहरू। विद्यार्थीले आफ्नो चाहनाअनुसार किताब लिएर घर लैजान सक्नेछन्। तर, किताबलाई माया गरेर राम्रोसँग प्रयोग गर्नुपर्छ, समयमा फिर्ता गर्नु जरूरी छ। यो सुविधा सही तरिकाले चलाउन सबैको जिम्मेवारी हो। पढाइमा मन दिनेहरूका लागि यो ठूलो सहयोग हो। घरमै बसेर पढ्न पाएपछि समय बचत पनि हुन्छ र मन लगाएर पढ्न सकिन्छ। आधिखोला पॉलिटेक्निकको यो कदमले विद्यार्थीलाई अझ सजिलो बनाएको छ। अब पढ्न ढुक्क भएर मन लगाऔँ, सफलताको बाटो अगाडि बढाऔँ! पाठशाला बाहिरको ज्ञानलाई पनि साथमा लिएर अगाडि बढौं

Official Information

Looking for official notices?

Visit the notice section for academic announcements, examination information and other official updates from the institute.

View Notices
Stay Connected

Learn more about our institute

Explore our academic programs, institutional activities, resources and technical education opportunities.

Contact Institute